gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मी २ “ख” मा माओबादीका पन्थी भारी मतले बिजयी

सन्जु काउछा
मङ्सिर २३ । निर्वाचन क्षेत्र नं २ “ख”को प्रदेशसभा सदस्यका वामगठबन्धका उम्मेदवार दिनेश पन्थी विजयी भएका छन्। पन्थीले आफ्न निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छन्द पहराईलाई पछी पार्दै जित हासिक गरेका हुन् ।

पन्थीले १७ हजार ६ सय एक मत लिएर विजयी भएका हुन् । उता नेपाली कांग्रेसका छन्द पहराईले जम्मा ९ हजार ६ सय ६४ मत मात्र ल्याएका थिए । उनिहरुले प्राप्त गरेको मतहरुको अन्तर ८ हजार ३७ रहेको थियो ।

उता निर्वाचन क्षेत्र नं २ “क” को प्रदेशसभा सदस्यमा पनि बामगठबन्दनकै खड्ग के.सीले जित हासिल गरेका छन् । के.सीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शालिक पन्थीले ११६७३ मत लिएर पराजित भएका छन् । खत्रीले १६१६५ मत लिएर विजयी भएका हुन्।
dinesh panthi

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D