गुल्मी, मंसिर ०५ । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण बिष्टले अग्रता कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा एमालेका बिष्टले १०१७ मत पाएका छन् ।
नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले ७१४ मतसहित उनलाई पछ्याइरहेकी छन् । ८० मत बदर भएको जनाईएको छ ।