gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमै पहिलो पटक काङ्ग्रेसले माग्यो रोबर्टबाट भोट

हुमाकान्त पोखरेल
१४ मंसिर गुल्मी । चुनाव नजिकिएसँगै गुल्मीका राजनीतिक दलले प्रचार–प्रसारलाई तिब्र पारेका छन् । सुचना, संचार र इन्टरनेटको समयसगँै दलहरुले नयाँ नयाँ प्रविधिमार्फत भोट माग्ने अभियानलाई पनि सुरु गरेका छन् । यसैक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मीले भोट माग्नको लागि रोबर्ट नै ल्याएको छ ।

रोबर्टको बिहिबार सदरमुकाम तम्घासमा उद्घाटन गरिएको नेविसंघ केन्द्रिय सदस्य सुदर्शन खनालले जानकारी दिए । काठमाडौबाट ल्याइएको उक्त रोबर्ट निर्वाचन अवधिभर प्रयोग हुने काङ्ग्रेसले जनाएको छ । सदरमुकाम तम्घास र अन्य पिच सडकमा मात्र हिड्न सक्ने उक्त रोबर्टले उद्घाटनको बेला गुल्मी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेद्धार चन्द्र केसीको लागि भोट मागेको थियो । मानिसको आकार भएको रोबर्ट पाङ्ग्रामार्फत आफै सिमित गतिमा आफै गुडेर भोट माग्छ । जिल्लामा यसरी रोबर्टमार्फत पार्टीलाई भोट माग्ने प्रविधि काङ्ग्रेसले पहिलो पटक प्रयोगमा ल्याएको हो ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D