gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा ३०० शिक्षकलाई भर्चुअल अंग्रेजी भाषा शिक्षण तालिम

गुल्मी, साउन २४ । गुल्मीका शिक्षकहरुलाई भर्चुअल तालिम प्रदान गरिएको छ । ​नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एशोसिएशन (नेल्टा) गुल्मीले जिल्लाका ३०० भन्दा बढी शिक्षकहरूलाई अंग्रेजी भाषा शिक्षणका नयाँ आयाम र सीपबारे जानकारी दिन भर्चुअल तालिम प्रदान गरिएको हो ।

जिल्लाका १२ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई गुल्मीको समन्वयमा ३ दिने भर्चुअल तालिमको आयोजना गरेर ३०० भन्दा बढी अंग्रेजी शिक्षकलाई तालिम दिइएको हो ।

कोरोना भाइरसका कारण भीडभाड गर्न नहुने भएकाले भर्चुअल तालिम नै उपयुक्त ठानेर साउन छ देखी २३ सम्म भर्चुअल तालिम सन्चालन गरेको आयोजना गरेको नेल्टा गुल्मीका अध्यक्ष कृष्णप्रसाद मरासिनीले जानकारी दिए ।

प्राध्यापक डाक्टर जयराज अवस्थी, गोविन्दराज भट्टराई, लक्ष्मण ज्ञवाली, एसोसियट प्राध्यापक गंगाराम गौतम, मीरा श्रेष्ठ, उप प्राध्यापक अशोक सापकोटा, अमेरिकी राजदूतावासका विशेषज्ञ विश्वराज गौतम, ब्रिटिस काउन्सिलकी शिक्षा प्रमुख वैशाली प्रधान, हेमन्तराज दाहाल, होमराज खडका, गोपालप्रसाद बस्याल र सुनिता स्वाँर लगायतले तालिममा सहजीकरण गरेका थिए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D