गुल्मीमा २० बर्षिया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

गुल्मी, मङ्सिर २३ । गुल्मीमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मालिका गाउँपालिका-४ भुसपोले बस्ने ४५ वर्षीय जिवा गिरी, सोही गाउँपालिका-५ हिले बस्ने २६ वर्षीय मोहोन कार्की र सोही गाउँपालिका-४ सैरीपोखरा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरुले ती युवतीलाई जबरजस्ती करणी गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खाबाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ