gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा २० बर्षिया युवतीद्वारा झुण्डिएर आत्महत्या

गुल्मी, मंसिर २३ । गुल्मीमा २० बर्षिया युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नम्वर २ झिरवास घर भएकी वर्ष २० की रुनीकला सुनारले रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

त्यस्तै बर्दिया जिल्लाको राजपुर नगरपालिका वडा नम्वर २ सोहरियाकी ४९ वर्षीया जाली मुनाले घरकै बलोमा झुण्डिएर आत्माहत्या गरेकी छन् ।

उता रुपन्देहीको देवदह नगरपालिका १० चरेङ्ग्रेस्थित पाल्पा रामपुर १४ की ३० वर्षीया मिना रुचाललेले घरको बलोमा झुण्डिएर आत्महत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

बाँकेको वैजनाथ गाउँपालिका वडा नम्वर ४ विपी मेमोरियल स्कुल स्थित स्थानीय टपी सुनारकी ४० वर्षीया श्रीमती सिता सुनारले पनि आफ्नै घर नजिकैको बेलौती (अम्वा) रुखमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D