gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

गुल्मीमा स्कुल हिँडेकी १० वर्षिया वालिका बलात्कृत

अनिल खत्री
२० मंसिर, गुल्मी । गुल्मीमा ४१ वर्षिय पुरुषद्धारा १० वर्षिय वालिका बलात्कृत भएकी छन् । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर नम्बर–३ लोलङखोला निवासी ४१ वर्षिय भोजबहादुर सार्कीले वालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो ।

आरोपित सार्कीले बिहिवार बिहान गाडीमा राखेर स्कुल छोड्न लैजाने क्रममा वालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । बालात्कृत वालिका सहित उनका दाजुहरु पनि स्कुल लगेका सार्कीले अन्य दुई जनालाई अन्यत्र छोडेर वालिकालाई ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कृत वालिकाको दाजुले बहिनीलाई अन्यत्र लगेको देखेपछि घरमा खबर गरेका थिए । बलाकृत भएकी वालिकालाई सार्कीले ३० रुपैयाँ पनि दिएको प्रहरीले जनाएको छ । सार्कीले सोहि ठाउँ निवासी स्थानीयको सवारी चलाउदै आएका थिए । बलात्कार गर्ने सार्कीलाई म्याद थप गरे थप अनुसन्धान अगाडी बढाईएको प्रहरी नायव उपरिक्षक घलेले बताए । बालकृत भएकी वालीको स्वस्थ्य जाँच पछि घरमा पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D