gulminews logo
बिहीबार, २०८१ बैशाख २०

गुल्मीमा समातियो ७ सय ३५ मिटर पाईप, मतदातालाई प्रभाव पार्न लागिएको आशंका

अनिश शर्मा गैरे
गुल्मी, मंसिर १० । चुनावको समयमा मतदाताहरुलाइ प्रभाव पार्ने गरी आचारसंहिता बिपरीत बितरण गरीएको पाइप मसिकोट २ मुसिकोटको साविकको वडा नम्बर ६ रातचौरबाट बरामद गरीएको छ । चुनावको समयमा आचारसंहिता बिपरीत बितरण भइरहेको भन्ने थाहा पाएपछि स्थानीय युवाहरु जनक खत्री, रविन्द्र केसी बसन्त खत्री, प्रकाश खत्रीले पक्राउ गरेको युवा जनक खत्रीले बताए ।

उनिहरुका अनुसार ७ सय ३५ मिटर पाइप रातचौरमा केही स्थानीयहरुले लैजादै गरेको अवस्थामा पक्राउ गरीएको हो । गत बर्ष बिभिन्न खानेपानीका योजनामा बिनियोजीत रकमलाइ सही समयमा प्रयोग नगरी अहिले चुनावलाइ प्रभाब पार्ने गरी यसरी बितरण हुनु आचारसंहिता बिपरीत भएको उनको भनाइ छ । गुल्मीमा पाइप बितरणका घट्नाहरु नियमित घट्ने गरेका छन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D