गुल्मीमा श्रीमानद्वारा दाउराको चिरपट प्रहार गरी श्रीमतीको हत्या

अनिल खत्री
४ कात्तिक, गुल्मी । गएराति गुल्मीमा श्रीमानले आफनै श्रीमतीलाई कुटपिटबाट हत्या गरेका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ इन्द्रेगौडा निवासी ३५ वर्षिय पंकज कुमालले आफ्नै श्रीमती ३० वर्षिय लाली कुमाललाई चिरपट दाउरा प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।

शनिवार राति घरमै पारिवारिक झगडा हुने क्रममा श्रीमतीलाई कुटपिटसँगै हत्य गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

आरोपित कुमालललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ