gulminews logo
सोमबार, २०८१ बैशाख २४

गुल्मीमा शनिवार दिनभर बिद्युत अबरुद्ध हुने

अनिल खत्री
गुल्मी, ८ फागुन । गुल्मीमा शनिवार दिनभर बिद्युत अबरुद्ध हुने भएको छ । जिल्लाको बिरवास देखि तम्घास क्षेत्रमा बुश कटिङ्ग लगायत ३३ केभि लाइन मर्मत सम्भारको कार्य गर्ने भएकाले बिद्युत अबरुद्ध हुने गुल्मी बितरण केन्द्र प्रमुख नारायण अर्यालले बताए ।

शनिवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मर्मत सम्भारको काम गरिने प्रमुख अर्यालले बताए । बिद्युत मेन लाइनको तार भएको वरिपरि रुख तथा बिभिन्न झाडीले बिद्युत अबरुद्ध गर्न थालेकाले मर्मत गर्न लागिएको बितरण केन्द्र प्रमुख नारायण अर्यालले बताए ।

दिनभर मर्मत सम्भार पछि बिद्युत सुचारु हुने नेपाल बिद्युत प्राधिकरण गुल्मी बितरण केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D