gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा भूकम्पले क्षती भएका झन्डै २ सय विद्यालय भवन अझै बनेनन्

अनिल खत्री
२५ पुस, गुल्मी । गुल्मीमा ०७२ सालमा गएको भुकम्पमा कुल बिद्यालय मध्ये १ सय ९४ वटा बिद्यालयका ९ सय ५ वटा कक्षा कोठाहरु निर्माण गर्न बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ । भूकम्पबाट जिल्लामा ३ सय ११ वटा बिद्यालयका १२ सय ५२ वटा कक्षा कोठाहरु क्षती भएको जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षा गुल्मीका प्रमुख पिताम्बर पन्थीले बताए ।

कुल बिद्यालयहरु मध्ये ५२ वटा बिद्यालयका १ सय ५२ कक्षा कोठाहरु निर्माण भइसकेका छन् । अबको १ महिना भित्र २२ बिद्यालयका १ सय ६८ कक्षाकोठाहरु निर्माण हुँदैछन् । त्यसमध्य ४३ वटा बिद्यालयका १ सय २७ कक्षाकोठाहरु र ३४ वटा शौचालयहरु ०७७ असार मसान्त सम्म सम्पन्न हुने क्रममा छन् ।

राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइ शिक्षा मार्फत निर्माण भएका भवनहरुको २ कोठे भवन निर्माणको लागि २३ लाख ९० हजार, ३ कोठे भवन को लागि ३५ लाख ७० हजार, ४ कोठे भवनको लागि ७० लाख ४० हजार र शौचालय निर्माणको लागि १५ लाख रकम दिने गरेको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D