गुल्मीमा बाघको छाला सहित ६० बर्षिय पाण्डे पक्राउ

गुल्मी, ३ चैत । प्रहरीले बाघको छाला सहित गुल्मीमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कालीगण्डकी गाउँपालिका-१ बकेवा बस्ने ६० वर्षीय बालकृष्ण पाण्डेलाई बाघको छाला सहित शुक्रबार राति पक्राउ गरेको हो ।

प्रहरी चौकी पूर्तिघाटबाट खटिएको प्रहरीले उनको घरमा १ मिटर लम्बाई र आधा मिटर चौडाई भएको उक्त बाघको छाला सहित फेला पारी पक्राउ गरेको नेपाल प्रहरीले आफ्नो अधिकारिक वेबसाईट मार्फत जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ