gulminews logo
शुक्रबार, २०८१ जेष्ठ ४

गुल्मीमा बहुबिवाह मुद्दामा फरार अपराधी ४ बर्षपछि पक्राउ

गुल्मी, फागुन १० । जिल्ला प्रहरी कार्यालय गुल्मीले एक जना फरार अपराधी चार बर्षपछि पक्राउ गरेको छ । गुल्मी दरवार गाउँपालिका २ गणेश भन्ने हुतराज गौतमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रबिणलाल श्रेष्ठले जानकारी दिए ।

गौतमलाई बहुबिबाह मुद्दामा जिल्ला अदालत गुल्मीले ०७३ बैशाख १२ गते ११ महिना ८ दिन कैद सजाय सुनाएको थियो। गौतमले पहिलो बिहे ०७१ र दोर्सो बिहे ०७३ सालमा गरेका थिए । लुकिछिपी बसेको अबस्थामा गौतमलाई पक्राउ गरेर अदालत बुझाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

त्यस्तै प्रहरीले लागु औषद मुद्दाको फरार प्रतीबादी जिल्लाको चन्द्रकोट गाँउपालिका वडानम्बर–७ डाँडा पोखरा बस्ने ३५ वर्ष को दिल बहादुर परियार नियन्त्रणमा लिएको छ । परियारको लागु औषद मुद्दामा ४ महिना २९ रहेको उपरीक्षक (एसपी) श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D