गुल्मीमा प्रदिप र चन्द्र दुबैले भने: ” हार-जित जे भए पनि जनताको फैसला मान्छौ”

अनिल खत्री
गुल्मी, मंसिर २२ । मतगणना सुरु हुनु भन्दा धेरै अघिबाट सँगै घाम तापेर एउटै पार्टीका नेता जस्तै बनेका दुई प्रतिस्पर्धी गुल्मी क्षेत्र नं. १ का प्रतिनिधी सभा उम्मेदवार प्रदिप ज्ञवाली र चन्द्र भण्डारीले जनताको फैसला नै सर्वस्वीकार्य रहेका बताएका छन् ।

मतगण्ना स्थलमा पुगेका सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै एमाले नेता एबं गुल्मी क्षेत्र नं. १ का बाम गठबन्धनका उम्मेदवार ज्ञवालीले लोकतन्त्रमा निर्वाचनको परिणाम जस्को पोल्टामा आएपनि लोकतन्त्रको जित हुने बताए ।

ज्ञवालीले अब जनताले फैसला गरेर पठाएकाले आफु जितको आशावादी रहेको बताए । त्यस्तै सोहि क्षेत्रका काँग्रेस नेता एबं उम्मेदवार चन्द्र भण्डारीले जनताले गरेको फैसला सहजता पूर्वक लिने बताए । राजनिति गर्ने कर्मीका लागी जितहार भनेको नियमित प्रक्रिया जस्तै भएको बताए । जनताले धेरै मेहनत र रगतको खोलो बजाएर ल्याएको संबिधानको कार्यन्वयन चरणमा भएको बताए । उनले स्थानिय प्रदेश र प्रनितिधि सभाको निर्वाचनले देसले जित्ने बताए । भण्डारीले संबिधानको कार्यन्वयनको चरण भएकाले ब्यक्तिले भन्दा पनि लदेसले जित्ने जोड दिए

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D