gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

गुल्मीमा पहिलो महिला वडाध्यक्ष

हुमाकान्त पोखरेल
गुल्मी, ०१ जेठ । गुल्मीमा पहिलो पटक महिला वडाध्यक्षमा निर्वाचित भएकी छिन् । जिल्लाको मुसिकोट नगरपालिका –९ अर्लाङ्गकोटमा पाँच दलीय गठबन्धन (नेपाली काँग्रेस) बाट भुमा गुरुङ निर्वाचित भएकी हुन् ।

गुरुङ ४६६ मतका निर्वाचित भएको निर्वाचन अधिकृत दयाशंकर अधिकारीले जानकारी दिए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रामकृष्ण कडेंलले ३८१ मत ल्याएका छन् । गुरुङ ८५ मत अन्तरले वडाध्यक्षमा निर्वाचित भइन् । अर्लाङ्गकोटमा गुरुङको प्यानल नै विजयी भएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D