gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा पत्रकारको मोटरसाईकलमा आगजनी, महासंघको ध्यानाकर्षण

गुल्मी, मंसिर २० । गुल्मीको मुसिकोट नगरपालिका ३ मा पत्रकारको मोटरसाइकलमा नचिनेका मानिसको समूहले क्षति पुर्याएको छ ।

नेपाल पत्रकार महासंघ गुल्मी शाखाका सदस्य तथा सारथी एफएमका संवाददाता वसन्त अधिकारीको घरमा रहेको लु १९ प ६०७४ नम्बर को पल्सर मोटरसाइकलमा नचिनेका मानिसको समूहले क्षति पुर्याएको हो ।

अधिकारीको मोटरसाइकल मंगलबार रातको समयमा घरबाट नजिकै लगेर फालिदिएको अवस्थामा बुधबार बिहान फेला परेको हो । घटनाप्रति नेपाल पत्रकार महासंघ गुल्मी शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D