gulminews logo
सोमबार, २०८१ बैशाख २४

गुल्मीमा दुई भाई मिलेर खुकुरी हान्दा एक युवा गम्भिर घाइते

हुमाकान्त पोखरेल
गुल्मी, ३० असोज । गुल्मीमा खुकुरी प्रहारबाट एक युवा गम्भिर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा २ पिपलधाराका २५ बर्षिय निरञ्जन महत गम्भिर घाइते भएका हुन् ।

महतलाई धुर्कोट गाउँपालिका नम्बर ३ हाडहाडेका ३२ बर्षिय गोकर्ण खत्री र भाई २४ बर्षिय पदम खत्रीले खुकुरी प्रहार गरेका थिए । बुधबार मदाने गाउँपालिका ६ पुर्कोटदहको जनप्रिय युवा क्लवद्धारा आयोजित कार्यक्रमबाट फर्कने क्रममा विवाद हुँदा खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरिक्षक पकंज तिवारीले जानकारी दिए ।

ढाडमा चोट लागेका घाइते महतलाई थप उपचारको लागि पाल्पा रेफर गरिएको छ । खुकुरी प्रहार गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D