gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा गोरु काटेको आरोपमा दुई जना पक्राउ

गुल्मी, २८ कात्तिक । गोरु काटेको अभियोगमा पक्राउ २ जना पक्राउ परेका छन् । मुसिकोट नगरपालिका–८ अर्छुङका राम बहादुर नेपाली र कृष्ण नेपालीलाई गोरु काटेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका–७ तिम्लीचौरस्थित जंगलमा गोरु काटेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D