गुल्मीमा किन ४१ जनाले एसइई परिक्षा दिन पाएनन् ? कारण यस्तो रहेछ

तिलाचन पाण्डे
गुल्मी, चैत ९ । गुल्मी जिल्लामा एसइई दिनबाट ४१ जना बञ्चित भएका छन् ।
चैत १० गते आईतबारबाट सुरु हुने एसइई परिक्षामा ४१ जना मध्ये २८ जना छात्रा र १३ जना छात्र रहेको शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।

शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेका अनुसार ४१ जना छात्र छात्राहरुले नियमित बिधालयमा हाजीर नभएको, बिधालय संचालनमा आएको दिनको ७५ प्रतिशत दिन बिधालयमा हाजीर नभएका कारण उनीहरु परीक्षा दिनबाट बञ्चित भएको जानकारी दिए ।

घिमिरेका अनुसार गुल्मी जिल्लामा कूल २७ वटा केन्द्रहरु निर्धारण गरिएको भन्दै एसइई परीक्षा शान्त बाताबरणमा संपन्न गर्ने गरी ब्यबस्था मिलाएको दाबी गरे ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ