gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा कांग्रेस कम्जोर देखिएन

प्रेम सुनार
गुल्मी, मंसिर २२ । प्रारम्भिक नतिजाले गुल्मीमा कांग्रेसको स्थिती अन्य जिल्लाहरुमा जस्ती कम्जोर देखिएन । मालिका वडा नम्वर १ नेटामा गनिएको प्रदेश सभा र प्रतिनिधी सभाको प्रारिम्भक नतिजा अनुसार गुल्मीमा कांग्रेस कम्जोर देखिएन । दुई पार्टी एमाले र माओवादी संग कांग्रेस एक्लै भिड्दा पनि थोरै मतले मात्रै पछ्याई रहनु कांग्रेस कम्जोर नरहेको पुष्टी गर्दछ ।

वामगठबन्धनको दावी अनुसार उनिहरुका पक्षमा मत खसेको भए हरेक उमेदवारहरुले कांग्रेसका उमेदवारहरुलाई झण्डै दोव्वर बढि मतले अग्रता लिनु पर्ने धेरैको अनुमान थियो । अहले करिव १ सय देखि बढिमा दुई सय मतको मात्रै अन्तर देखिन्छ । माओवादी र एमालेको गढ मानिएको साविकको नेटा गाविसबाट प्रदेशका वामगठबन्धनका उमेदवार दिनेश पन्थी जम्मा ७० मतले मात्रै अग्रता लिनुले प्रदेशमा वामगठबन्धनलाई सुरुवाती झट्का मान्न सकिन्छ । त्यसमा डेढ देखि दुई सय मतको अन्तर हुनु पर्ने आंकलन वामगठबन्धनले गरेको बताईएको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D