गुल्मीमा कस्तो छ नयाँ शक्ती नेपालको चुनावी माहौल? तेजेन्द्र थापासँगको अन्तर्वाता

सन्जु काउछा
मङ्सिर १७ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला ब्यापक प्रचार-प्रसारमा लागेका छन् । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनको दिन जती जती नजिकिँदै छ प्रचार प्रसारलाई गुल्मीमा उती उती जोडतोडका साथ लैजाँदै छन् सबैजसो दलका उम्मेदवारहरु ।

गुल्मीमा मुख्य प्रतिस्पर्धीका रुपमा बाम गठबन्दन र नेपाली कांग्रेसलाई हेरिए पनि नयाँ शक्ती नेपाललाई पनि बिर्सन नहुने कुरा बताउँछन् नयाँ शक्ती नेपाल गुल्मीका संयोजक तेजेन्द्र थापा । थापा गुल्मी निर्वाचन क्षेत्र नं १ बाट नयाँ शक्ती नेपालको तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार हुन् । खासमा गुल्मीमा कस्तो छ नयाँ शक्ती नेपालको चुनावी माहौल? के हुन् उनका एजेण्डा ? गुल्मेली जनताले उनलाई किन भोट दिने? यि र यस्तै बिषयमा थापासँग गरिएको कुराकानी हेरौँ:

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D