gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा आफ्नै सहोदर छोराले खुकुरी हान्दा एक जना घाइते

गुल्मी, कार्तिक ०१ । गुल्मीमा आफ्नै छोराले खुकुरी प्रहार गर्दा एक जना घाईते भएका छन् ।

आफ्नै छोराको खुकुरी प्रहारबाट घाईते हुनेमा धुर्कोट गाउँपालिका वडानम्बर ४ रातापोखरा बस्ने ५५ बर्षिय हरिबहादुर घर्ती मगर रहेका छन् । उनलाई आफ्नै २९ वर्षिय सहोदर छोरा राजेन्द्र घर्ती मगरले खुकुरी प्रहार गरि घाइते बनाएका हुन् ।

खुकुरी प्रहारबाट टाउकोमा उनको टाउकोमा चोट लागेको छ । सामान्य घरायासी झगडाको कारण खुकुरी प्रहार गरी घाइते गराएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार बिहान खुकुरी प्रहारबाट घाइते बनाएको खबर प्राप्त हुनसाथ प्रहरी सहायक निरिक्षक लोकमान ताम्राकारको कमाण्डमा ३ जना टोली खटिइ घाइतेलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । कुखुरी प्रहार गर्ने युवा फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D