gulminews logo
शनिबार, २०८१ बैशाख २२

गुल्मीदरबार २ मा नेकपा एमालेका बिष्णु गौतम बिजयी

गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । स्थानिय निर्वाचन २०७९ मा जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा न. २ को अध्यक्षमा नेकपा एमालेका बिष्णु प्रसाद गौतम बिजयी भएका छन् ।

गौतमले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशरसिंह सारुलाई २ सय ७४ मतको अन्तरले पराजित गरेका हुन् । कुल खसेको मत मध्य गौतमलेले १ हजार १ सय ६७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका सारुले जम्मा ८ सय ९३ मत प्राप्त गरे ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D