gulminews logo
शनिबार, २०८१ बैशाख २२

गुल्मीदरबार वार्ड नं ५ को अध्यक्षमा एमालेका पौडेल बिजयी

गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नं ५ मा वडाध्यक्षका लागि एमालेका गुणानीधी पौडेल झिनो मतान्तरका साथ बिजयी भएका छन् ।

खड्का ५ सय ४६ मत सहित बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्दनका लीला बहादुर बलाल मगरले ५२७ मत मात्र ल्याउन सफल भए ।

गुल्मी दरबार वार्ड नं ५ मा जम्मा १ हजार ९ सय ६९ मतदाता मध्य १ हजार २ सय ९७ जनाले मतदान गरेका थिए ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D