गुल्मीको सरस्वती माबिलाई जुट्यो १ करोड रुपैँया आर्थिक सहयोग

कौरव खत्री
गुल्मी, १ पौष । गुल्मीको एक माध्यमिक विद्यालयमा सञचालन भइरहेको हिरक महोत्सव मार्फत विद्यालयको लागि राम्रो आर्थिक जुटेको छ ।

सत्यवति गाँउपालिका वडा नं. ४ लिम्घामा रहेको सरस्वति माध्यमिक विद्यालयको लागि विभिन्न व्यक्तिहरुबाट महोत्सवको आठौ दिन अर्थात शनिवारसम्म ९० नगद,५लाखको भूमिदान,तथा १५लाखको जिन्सी सहित गरि कुल १ करोड सहयोग भएको महोत्सवका प्रचार प्रसार संयोजक प्रकास भटट्राईले जानकारी दिए ।

विद्यालयले ६० बर्षमा प्रवेश गरेको अवसरमा गत मंसिर २२ देखि विद्यालयमा श्री सरस्वति माध्यमिक विद्यालयको सर्वाङ्गीण विकासार्थ श्री सरस्वति धार्मिक तथा शैक्षिक एतिहासिक हिरक महोत्सव २०७५ भन्ने मुल नारा सहित सञ्चालन भइरहेको महोत्सव आजसम्म सञ्चालन हुने विद्यालयले हिरक महोत्सवका प्रचार प्रसार संयोजक भटट्राईले जानकारी दिए ।

विद्यालयलाई सर्वाङ्गीण विकासार्थको लागि र शैक्षिक गुणस्तर कायम गराउने उद्देश्य अनुरुप हिरक महोत्सव सञ्चालन भइरहेको छ भने श्रीमद्भागवत ज्ञान महायज्ञको बाल योगेश्वर महाराजको प्रमुख बाचन रहेको छ । महोत्सव आजसम्म सञ्चालन हुने विद्यालय श्रोतले जनाएको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D