gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीको एउटा यस्तो गाउँपालिका जहाँ एउटा पनि विद्यालय निरिक्षक छौनन्

हुमाकान्त पोखरेल
१८ मंसिर, गुल्मी । संघिय संरचनाअनुसार प्रत्येक स्थानीय तहमा एकजना विद्यालय निरिक्षकको ब्यवस्था गरिएको छ ।

शिक्षासम्बन्धी योजनाहरु निर्माण गर्ने, शिक्षक नियुक्ती गर्ने, विद्यालय अनुगमन गर्ने, विद्यालयको कक्षाकोठा थपघट गर्ने अनुमति दिने लगायतका पक्षहरु विद्यालय निरिक्षकको दायित्वभित्र पर्ने जिल्ला शिक्षा तथा समन्वय इकाईका शाखा अधिकृत झविलाल विश्वकर्माले बताए । तर जिल्लाको सत्यवती गाउँपालिका अहिले विद्यालय निशिक्षक विहिन बन्न पुगेको छ ।

‘लामो समयदेखि विद्यालय निरिक्षक र आर. पि. कोहि छैनन्, सासंददेखि मन्त्रीसम्म सबैको सोर्स् लागउँदा पनि कर्मचारी आउन सकेनन् ।’ प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले भने, ‘सबैभन्दा धेरै असर शिक्षाको क्षेत्रमा देखा परेको छ ।’

विद्यालय निरिक्षक नहुँदा सबै काम आफुले नै गर्नुपरेकोले अन्य सेवाग्राहीलाई सोचेजस्तो सेवा दिन नसकेको भण्डारीको भनाई छ । यदि अझै समय विद्यालय निरिक्षकको पद रिक्त रहे गाउँपालिकाको शैक्षिक गुणस्तर झन् खस्किदै जाने उनले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D