gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

गुल्मीको अर्वेनीमा पुनः मतदान गरिने

हुमाकान्त पोखरेल
गुल्मी, ०४ मंसिर । गुल्मीको कालिगण्डकी गाउँपालिकाको अर्वेनीमा पुनःमतदान गरिने भएको छ । वडा नम्बर २ अर्वेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित गरी पुनः मतदान गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए ।

निर्वाचन प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभा प्रत्यक्ष तर्फको मतपत्र परेपछि मतदान प्रक्रिया स्थगित गरिएको हो ।

प्रतिनिधिसभाका हुनुपर्नेमा ५५ मतपत्र प्रदेश सभाका रहेको जनाइएको छ । भगवती माविमा कुल एक हजार ३६९ मतदाता रहेका छन् । पुनःमतदान कहिले गर्ने बिषयमा छलफल भइरहेको पौडेलले बताए ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D