gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीकी १५ बर्षिया यि नानी जस्ले दशैँमा टिका लगाएर जम्मा भएको सबै पैसा विद्यालयलाई दिईन्

कौरव खत्री
गुल्मी ४, कार्तिक । गुल्मीकी एक छात्रा विद्यार्थीले दशैँमा टीका लगाएर संकलन भएको पैसा एक विद्यालयलाई दान गरेकी छन् ।

मदाने गाउँपालिका वडा नम्वर ३ की १५ वर्षीय बसुधा जिसीले दशैँमा टीका लगाएर संकलन भएको पाँच हजार एक सय रुपैया मालिका गाउँपालिका ८ मा रहेको मालिका माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेकी हुन । विद्यालयमा सञ्चालन भइरहेको शैक्षिक तथा धार्मिक महोत्सवको अवसरमा उक्क्त रकम सहयोग गरेकी हुन् ।

विद्यार्थी जिसीले भनिन्, “आफूले पढ्दै गरेको विद्यालयले निकै ठूलो पवित्र कार्य भइरहेको यस पवित्र कार्यमा आफूले पनि केहि सहयोग गर्नुपर्ने सोचका साथ विद्यालयलाई पैसा दिएँ ।”

साथै उनले आफूले जस्तै अन्य विद्यार्थीलाई समेत सहयोग गर्न अपिल गरेकी छन् । मालिका माध्यमिक विधालयले सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थको लागि असोज २७ देखि शुरु भएको महायज्ञको आज सोमवारसम्म चल्ने छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D