gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीकी अपाङ्ग महिला बाग्लुङमा मृत फेला, बलात्कार गरि फालेको आशंका

बिमल खड्का
बागलुङ, ०२ पौष । बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा न. ७ भीङगिठेमा एक महिलाकाे सव वेवारिसे अवस्थामा फेला परेकाे छ ।

गुल्मी साविक नेटा गाविस हाल मुसिकाेट नगरपालिका वडा न १ घर भई बडिगाड गाउँपालिका वडा ७ भीमगिठे दाेवाटा कमल अधिकारीकाे घरमा बस्दै अाएकी शारिरक रुपमा बाेल्न नसक्ने अन्दाजी ५५ बर्ष कि नाम सीता जिसी नामकी महिलाकाे शव शनिबार राती ११:४५ बजे भीमगिठे थाम्का डाँडाकाे जङ्गलमा वेवारिसे अवस्थामा शव प्रहरीले भेटाएकाे जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दिपक रेग्मीका अनुसार महिलाकाे शरिरमा कपडा नभएको अबस्थामा भेटिएका कारण बलात्कार गरी हत्या गरेर फालेकाे हुन सक्ने बताउनुभयाे ।
राति अबेरसम्म पनि घरमा नअाएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले भीमगिठे बसेर कुलाेमा काम गर्ने २ जनालाई अनुसन्धानका लागी पक्राउ गरि ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा लगेकाे छ । उनिहरुलाई थप अनुसन्धानकाे लागि अाज जिल्ला चलान गरिने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरिक्षक नारायण शर्माले जानकारी दिनुभयाे ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D