gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

गुल्मीकाे मालिका गाउँपालिकामा विवादका कारण मतदान स्थगित

गुल्मी, मंसिर ०४ । गुल्मीकाे क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका-५ काे छापहिले माध्यमिक विद्यालयमा भइरहेकाे मतदान स्थगित भएकाे छ ।

बिहान मतदान सुरु भएकाे केही समयपछि प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराइएकाे भन्दै सत्तारूढ गठबन्धनका कार्यकर्ताले विराेध गरेपछि बिहान साढे ८ बजेदेखि मतदान स्थगित भएकाे हाे ।

मतदान स्थलमा केही समय नाराबाजी भएकाे थियाे । अहिले विवाद समाधानका लागि छलफल भइरहेकाे जनाइएकाे छ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D