gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गायिक शिलुको ‘छैनौ नि भरैको’ सार्बजनिक (भिडियो)

अनिल खत्री
गुल्मी पुस १७ । लोक तथा दोहोरी गायिका शिलु भट्टराईको नयाँ लोक दोहोरी गीत सार्वजनिक गरेकी छन् । मायाँ प्रेममा आधारित ‘छैनौ नी भरैको’ भन्ने बोलको नयाँ लोक लोकदोहोरी गीत सार्बजनिक गरेकाीहुन् ।
मायाँ प्रेममा भर नभएकाकथा कस्तुमा आधारित रहेरनयाँ गीत ल्याएको गायिका शिलुले बताइन् । खेम सेञ्चुरीको लय शब्द रहेको उक्त गीत खेम र शिलुको सुमधुर स्वररहेको छ ।
पछिल्लो समय यता गीतसंगीतको बजार खासै राम्रोनएपछी कलाकारले मेला महोत्सवमा हुने स्टेज बिशेष गीतहरु ल्याउने गरेका छन् । गायिका भट्टराईले पनि फास्ट स्टेज कार्यक्रममा नाच्ने र नचाउने खालको गीत ल्याएकी हुन् । गायिका भट्टराईका मायाँ प्रेममा आधारित बिभिन्न दुईदर्जन वढी गीत बजार आएका छन् ।
आफना अघिल्ला एल्वमहरु झै यस गीतलाई पनि धेरैदर्शक श्रोताको मन जित्ने उनले बताईन् । उक्त गीत तिर्सना म्युजिक प्रालिले बजार ल्याएको गीतको म्युजिक भिडियोमा निर्देशक प्रकाश भट्ट,पूर्णिमा श्रेष्ठ,मनिषा खड्का,रबिन थापाको अभिनय रहेको छ ।
गीतको पुराभिडियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D