gulminews logo
शनिबार, २०८१ बैशाख ८

गायिका शान्ती श्री परियारको ’लाहुरेको झोला’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं, माघ १८ । नेपाली मौलिक लोक लयमा आधारित गीत संगीतहरु बजारमा आइरुहेको अवस्थामा गायिका शान्ती श्री परियार र गायक जगत मगरको आवाजमा रहेको ’लाहुरेको झोला ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा गएको आफनो लाहुरे प्रेमी लाई आफनै गाउँमा भेटदाको अवस्थालाई गीतमा समेटिएको छ । एजे अर्जुनको शब्द्य तथा जगत मगरको लय सिर्जना गीतमा रहेको छ । गीतमा मौलिक पनलाई निकै आकर्षक रुपमा देखाइएको छ ।

सुरेश श्रेष्ठको छायाँकन , प्रकाश घमलाको सम्पादन तथा स्मृति तिम्ल्सिनाको निर्देशन तथा कोरियोग्राफी भिडियोमा देख्न सकिन्छ । ’लाहुरेको झोला ’गीतमा करिष्मा ढकाल र जगत मगरको अभिनय रहेको छ ।

हेरौँ ’लाहुरेको झोला’ गीतको पुरा भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D