gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गायक बैकुण्ठ महतको ‘एकता तोडेर नजाऊ साथी हो’ सार्वजनिक (भिडियो सहित)

अनिल खत्री
गुल्मी, २० माघ । देश कम्युनिष्ट पार्टी भित्र भएको पछिल्लो राजनितिक घटनाक्रमसँग सम्बन्धीत नयाँ लोक गीत सार्बजनिक भएको छ । लोक तथा दोहोरी गायक बैकुण्ठ महतको ‘एकता तोडेर नजाऊ साथी हो’ गीत सर्बजनिक भएको हो ।

गीतमा राजनितिक घटनाक्रमसँग सम्बन्धीत बिषयवस्तु तयार पारिएको छ । गीत कम्युनिष्टहरु एकजुट बन्न, एकता नतोड्न, अभियान नछोड्न आग्रह गरिएको मुख्य सन्देश दिन खोजेको छ । भोका नांगा, शहिदको रगत र आकांक्षालाई धोका दिएर एकता नभाँड्न आग्रह गरिएको छ । देशमा समृद्धिका आशाहरु अघि बढिरहेको बेला एकताबाट टाढा नहुन आग्रह गरिएको छ ।

देशमा बिखण्डनबादी, अबसरबादीले फाइदा उठाउन खोजी रहेकाले अभियान छोडेर नहिँड्न आग्रह गरिएको छ । गीतले मुख्य गरि कम्युनिष्टहरु एकजुट हुनुपर्ने मुख्य सन्देश दिएको छ । गीतकार एबं गायक बैकुण्ठ महतको लय शब्द, स्वर रहेको गीतमा गायिका प्रिया भण्डारीको पनि स्वर रहेको छ । गीत बिन्ध्यावासिनी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।

गीतको पुरा भिडियो हेर्नुहोस्:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D