गाउँको आँखा शिविरबाट २२५ जना लाभान्वित

हुमाकान्त पोखरेल
१४ पौष, गुल्मी । गुल्मीको इश्मा गाउँपालिका १ हस्तिचौरमा भएको आँखा शिविरबाट २२५ जना लाभाम्बित भएका छन् ।

जसमध्ये २२ जनालाई अप्रेसनको लागि सिफारिस गरिएको छ भने ३५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी हस्तिचौर उपशाखाको संयाजकत्व, जिल्ला शाखाको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ गुल्मीको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

८७ बर्षिया पहले सुनारको आँखा परिक्षणसँगै शिविर संचालन गरिएको शाखाका सभापति शेर बहादुर कुँवरले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ