
धादिङमा दुर्घटना परेर निधन भएका गुल्मीका विकासको स्मृतिमा साढे ५ लाख रुपैँयाको कोष स्थापना
टोपलाल अर्यालगुल्मी, १४ पुस । इस्माली समाज काठमाण्डौको साधारण सभाकै अवसरमा इस्मा गाउँपालिका स्तरिय ‘विकास अर्याल स्मृति कोष’ स्थापना गरिएको छ । इश्मा गाउँपालिका ३








