gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गरिवका लागि खुसीको खवर: तम्घासमा निशुल्क मृगौला तथा सुगर परिक्षण हुँदै

टोपलाल अर्याल
गुल्मी, २७ कार्तिक । नेशनल प्याथ ल्याब तम्घास गुल्मीले गरिव तथा विपन्न परिवारलाई मध्ये नजर गरेर दुई दिने निशुल्क मृगौला तथा सुगर परिक्षण शिविर संचालन गर्ने भएको छ । विश्व मधुमेह दिवसको अवसरमा कार्तिक २८ र २९ गते शिविरको आयोजना गरिएको संस्थाले जनाएको छ ।

यो गरिव र विपन्न परिवारका लागि मौका भएपनि सवै वर्ग समुदायका व्यक्तिलाई निशुलक मृगौला र सुगरको परिक्षण गरिने नेशनल प्याथ ल्यावका इन्चार्ज होम पल्लीले बताए । ‘आर्थिक अभावमा कतिपय परिवार स्वास्थ्य परिक्षण नै गर्दैन, उनले भने,‘ रोग लागेपछि हजारौ रकम खर्च हुन्छ ।’ त्यसैले त्यस्ता परिवारका व्यक्तिहरुले समयमै स्वास्थ्य परिक्षण गराएर सचेत रहनु भन्न शिविर आयोजना गरिएको पल्लीले बताए । यी दुई समस्याको चेकजाँच गर्न पनि थुप्रै रकम लाग्ने गर्दछ । त्यस कारण धेरैलाई यो सेवा लिन उनले आग्रह समेत गरे ।

के हो नेशलन प्याथ ल्याव?

यो ल्याव संचालन भएको धेरै समय भएको छैन । तर समुदाय माझ लोकप्रिय बन्दै गएको छ । सामान्य जाँच देखि बिशेष प्रकारका जाँचहरु अहिले जिल्लामै सम्भव भएका छन् । जसका लागि अत्याधुनिक उपकरणहरु तथा दक्ष प्राबिधिक जनशक्तिहरु सहित संस्थाले शाखा स्थापना गरेको छ । लगानी र सुविधाका हिसावले यो जिल्लामै सवै भन्दा ठुलो ल्याव हो । प्रयोगशालामा विभिन्न हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब, रगतको कल्चर, पाठेघरको क्यान्सरको जाँच तथा अन्य क्यान्सरको जाँच र होल बोडी चेकअपको प्याकेज समेत रहेको राखेको छ । साथै परीक्षणका लागि घरबाटै नमुना संकलन गर्न सकिने र बिरामी वा आफन्तले अनलाइनबाटै रिपोर्ट हेर्न सकिने व्यवस्था संस्थाले गरेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D