gulminews logo
शनिबार, २०८१ बैशाख २२

कालिगण्डकी गाउँपालिकामा गठबन्धनका ढकालको सुरुवाती अग्रता, कांग्रेसका थापा झिनो मतले पछी

गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । गुल्मीको कालिगण्डकी गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दनका उम्मेदवार रामजी ढकालले झिनो मतको अग्रता बनाएका छन् ।

पछील्लो अप्डेट अनुसार गठबन्दनका ढकालले ५ सय ७१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बेद बहादुर थापाले ५ सय ३६ मत प्राप्त गरेका छन् ।

उता उपप्रमुखमा गठबन्धनकै मन्जु कुमारी दर्लामीले अग्रता लिएकी छन् । दर्लामीले ४ सय १२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाकी तारा थापाले ३ सय २० मतका साथ दर्लामीलाई पछ्याईरहेकी छन् ।

कालीगण्डकी गाउँपालिकामा नेकपा एमालेले माओबादी केन्द्रसँग गठबन्धन गरेको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D