gulminews logo
मंगलवार, २०८१ बैशाख १८

‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप विक्की अग्रवाललाई मातृशोक

काठमाडौं, कार्तिक २३ । ‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ । उनकी आमा दुर्गा मगरको मंगलबार काठमाडौंमा निधन भएको हो।

मंगलबार करिब ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएको र बेलुकी ७ बजे कोठामा फर्किँदा उनकी आमा अचेत अवस्थामा फेला पारेको बिभिन्न संचारमाध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।

चावहिलको मेडिकेयर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै उनलाई डाक्टरहरुले मृत घोषित गरेको थियो । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् ।

भारतको सिक्किम निवासी विक्की काठमाडौंमै सेटल हुन भनेर आएका थिए । घटनाबारे थाहा पाएपछि बिक्कीका बुबा र दाजु नेपाल आएर आज बेलुका ४ बजे दुर्गाको शवलाई सिक्किम लगेको पनि समाचारहरुमा जनाईएको छ । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिइन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D