gulminews logo
बुधबार, २०८१ बैशाख १२

एक मिलियन युरोको एउटै नोट लिएर हिँड्ने गुल्मीका सुनार सहित पाँच जना पक्राउ

काठमाडौं, कार्तिक ४ । प्रहरीले अवैध विदेशी मुद्रासहित गुल्मीका एक सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शनिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ सरौलीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा धुर्कोट गाउँपालिकाका २४ वर्षीय राजु सुनार, रुपन्देही सैनामैना नगरपालिका घर भएका ४५ वर्षीया मिना सुनार, २७ वर्षीय रमेश सुनार, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाटका ३० वर्षीय कमल सुनार, स्याङ्जा गल्याङ नगरपालिका–२ बस्ने ३१ वर्षीय गणेश सुनार रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट One million Euro लेखेको बैंक नोट बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरुहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले नोट परिक्षणको लागि नेपाल राष्ट्र बैकमा पठाएको समेत जनाएको छ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D