gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा नेपाली लागु औषध कारोबारीको मृत्यु

काठमाडौं, माघ ३ । इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा परि एक नेपाली लागु औषध कारोबारीको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३४ वर्षीय शरण कुमार तामाङ रहेका छन् । ‘हामीले यस विषयमा हाम्रा अवैतनिक वाणिज्यदूतसँग बुझ्ने काम गरिरहेका छौं, ‘मलेसियास्थित नेपाली दुतावासका द्धितिय सचिव प्रेमराज गौतमले सेतोपाटीसँग भने, ‘भोली सम्ममा सबै जानकारी आउँला ।’

प्रहरीसँग झडप हुदाँ उनी कारबाहीमा मारिएको भन्ने जानकारी आएको उनले बताए।

जाकार्ताको अल्पाइन होटलमा लुकेर बसिरहेको बेला उनी पक्राउ परेका थिए। लागु औषध किन्न ग्राहक भनेर गएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेको र भाग्ने क्रममा गोली हानेको बताएको छ। उनको साथबाट ४ किलो मेथ र ५० ग्रामभन्दा बढी लागु औषध बरामद भएको थियो। -सेतोपटी डट कमबाट

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D