gulminews logo
बिहीबार, २०८१ बैशाख २०

अर्थमन्त्री विष्णु प्रसाद पौडेलको उपस्थितमा मानवसेवा आश्रममा स्नेहमिलन कार्यक्रम

विवश विष्ट
बुटवल, ०९ मंसिर । नेपाल सरकारका अर्थमन्त्री माननीय बिष्णु प्रसाद पाैडेल द्वारा ममनव सेवा आश्रम बुटवलमा स्नहमिलन कार्यक्रम गरिएको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेल, लुम्बिनी प्रदेश सरकार उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री लिला गिरी, बुटवल उप-महानगरपालिकाका प्रमुख शिवराज सुवेदीलगायतको कार्यक्रममा उपस्थित रहेको थियो ।

मानवसेवा आश्रम द्वारा संचालित मानवता प्रबर्द्धन महाअभियानका बारे छलफल भएको थियोे । मंगलबार मानवसेवा आश्रम भवनमा मानवसेवा आश्रमका अभिभावकज्यूहरु बिचमा उहाँहरुको छलफल तथा भेटघाट भएको हो ।

मानवसेवा आश्रमकाे भवन निर्माण एवं सहयाेगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घाेषणा बिषयमा बिचार बिमर्श सो स्नेहमिलन कार्यक्रमा भएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D