gulminews logo
बिहीबार, २०८१ बैशाख २०

अर्थमन्त्री पौडेलले मन्त्री पदसँग राजधानी साटेको भन्दै काङ्ग्रेेेसद्वारा कालो झण्डा प्रदर्शन

विवश विष्ट
बुटवल १० मंसिर। अर्थमन्त्री विष्णु पौडेललाई नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन । नेपाली काङ्ग्रेसका भातृ संगठन नेपाल तरुण दल र नेवि संघ रुपन्देहीले आयोजना गरेको विरोध कार्यक्रममा कालो झण्डा देखाएका हुन् ।

दोस्रो पटक अर्थमन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही आएका अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन्।

लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसंग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा कालोझण्डा देखाएका हुन् । मंगलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा २ दिन बिभिन्न कार्यक्रममा सहभागि हुदैछन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D