gulminews logo
शनिबार, २०८१ बैशाख १५

अबको प्रधानमन्त्री को? पार्टी एकता हुन्छ त? यसो भन्छन् गोकर्ण बिष्ट (भिडियो)

अनिश शर्मा गैरे
गुल्मी, पौष ०२ । नेकपा एमाले सचिब तथा गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद गोकर्ण बिष्टले नेपाललाइ एउटा धनी र सुखी देश तथा नेपालीहरुलाइ धनी देशका धनी जनता बनाउन आफुहरुले लाग्ने बताएका छन ।आफु सांसद बन्न मात्र निर्वाचित नभएको भन्दै उनले जनताको असल सेवक बनेर काम गर्ने बताए । मुसिकोट नगरपालिकाले गरेको नवनिर्वाचित प्रतिनिधिको स्वागत कार्यक्रममा बोल्दै उनले जनताको सुख दुखमा सदैब साथ दिने बताउँदै आफ्नो जिम्मेवारी नबिर्सने बताए ।

चुनाव जित्नु एक सामान्य प्रक्रिया भएको भन्दै उनले अब जनताका कामहरु गर्न सक्नु ठुलो कुरा भएको बताए ।

देशमा गरीबी, भोक, अशिक्षा तथा बेरोजगारी ब्याप्त रहेको भन्दै उनले यो २१ औ शताब्दिमा पनि जनताले ठुला ठुला समस्याहरु सामना गर्नपर्नु दुखद भएको बताए । उनले अहिले बाम गठबन्धनले पाएको अभिमतलाइ निराशामा परिणत हुन नदिने बताए ।बिशाल सम्भावनाहरुको बिचमा भएका बिभिन्न समस्याहरुलाइ समाधान गरी समृद्ध, सुखी र धनी जनता बनाउनु ज्यादै गम्भिर चुनौतीको रुपमा अहिले खडा भएको उनको भाए ।

हेरौँ पौडेल डिजिटल स्टुडियोका रबिलाल पौडेलले लिनुभएको उहाँसँगको भिडियो अन्तर्वाता:

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D