gulminews logo
मंगलवार, २०८१ बैशाख ११

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीबाट ३ जना पक्राउ

गुल्मी, माघ २१ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मीको मुसिकोट नगरपालिका-७ का ३१ वर्षीय चुरा बहादुर राना, १९ वर्षीय टेक बहादुर कुमाल र बाग्लुङ बडीगाड गाउँपालिका-४ का १९ वर्षीय सनु दगामी घर्ती मगर रहेका छन् ।

उनीहरूलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरूले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट प्रहरी टोली खटिएको थियो ।

उनीहरूविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको गुल्मी प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D