निर्वाचन अप्डेटभिडियो

हामीले बोलेको भन्दा ५-७ गुणा बढी काम गरेका छौँ: गोकर्ण बिष्ट

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला ब्यापक प्रचार-प्रसारमा लागेका छन् । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चराणको निर्वाचनको दिन जती जती नजिकिँदै छ प्रचार प्रसारलाई गुल्मीमा उती उती जोडतोडका साथ लैजाँदै छन् सबैजसो दलका उम्मेदवारहरु ।

घरदैलो, खेतबारी हुँदै मतदाता जहाँ छन् भोट माग्दै त्यहीँ पुगेका छन् सबै जसो उम्मेदवारहरु । चुनावी अभियानमै रहेका नेकपा एमालेका सचिब तथा बाम गठबन्दनका तर्फबाट गुल्मी क्षेत्र नं २ का उम्मेदवार गोकर्ण बिष्टसँग गरिएको चुनावी कुराकानी:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D