gulminews logo
शनिबार, २०७९ असार १८

विप्लपको बन्दलाई लक्षित गरी गुल्मीमा सुरक्षा व्यवस्था कडा

हुमाकान्त पोखरेल
गुल्मी, २८ फागुन । बिहिबार हुने भनिएको विप्लप समुहको नेकपाको बन्दलाई लिएर गुल्मीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

ठाउँठाउँमा गस्ति खटाउने, कुनै खतरा हुनासाथ प्रहरी तुरुन्त उपस्थित हुनेगरी व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

आजै देखी अति संवेदनशिल मानिएको ठाउँमा शसस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा गोष्ठि खटाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए ।

गुल्मीमा बन्दको धेरै प्रभाव नपर्ने र यदि कहिँ कतै भईहाले तुरुन्त प्रहरीलाई खबर गर्न पनि प्रजिअ पौड्यालले आग्रह गरे ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D