निर्वाचन अप्डेट

वामगठबन्धनका उमेदवार खड्ग केसीको सुरुवाती अग्रता, पच्छ्याउँदै शालीक पन्थी

प्रेम सुनार
गुल्मी । क्षेत्र नम्वर २ प्रदेश १ का वामगठन्धनका उमेदावर खड्ग केसीले सुरुवाती अग्रता ल्याएका छन् । ईस्मागाउँपालिका वडा नम्वर १ को हस्तीचौरमा गणना भएको मत परिणम अनुसार केसीले ६ सय ७५ मत ल्याएका छन भने कांग्रेसका शालिक पन्थीले ५ सय ९२ मत ल्याएका छन् ।

उक्त वडा स्थानिय तहको निर्वाचनमा कांग्रेसले जितेको उक्त वडामा केसी झण्डै डेढ सय मतले पछाडी पर्ने आंकलन वामगठबन्धनले गरी रहेका वेला ८३ मतले केसीले अग्रता लिए पछि वामगठबन्धन हौसिएका छन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D