समाचार

यो हो अर्को भाग्यमानी जिल्ला जस्ले पायो गुल्मीले झैँ दुई मन्त्री

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा गुल्मी र कास्की जिल्लाले दुई-दुई मन्त्री पाएको छ । ७७ जिल्ला मध्ये गुल्मी र कास्की भाग्यमानी जिल्लामा दरिएका छन् । कास्कीबाट रवीन्द्र अधिकारी र जगत विश्वकर्मा मन्त्री भएका छन् भने गुल्मीबाट प्रदिप ज्ञवाली र गोकर्ण विस्ट मन्त्री भएका छन् ।

अधिकारी पर्यटन, विश्वकर्मा युवा तथा खेलकुद, ज्ञवाली परराष्ट्र र विस्ट श्रम तथा रोजगार मन्त्री बनेका छन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker