शिक्षा

यि हुन् SEE मा ४ जिपिए ल्याउँदै सामुदायिक बिद्यालय तर्फ गुल्मी जिल्ला टप गर्ने सागर

सबै बिषयमा ४

सन्तोष महतारा
गुल्मी, असार १३ । गुल्मीको एक सामुदायिक बिद्यालयमा अध्ययनरत एक विद्यार्थीले एसईई परिक्षाको सबै बिषयमा ४ जि.पि.ए ल्याएका छन् ।

यो पनि पढ्नुस्: गाउँमै सुरु भयो सिभिल ईन्जिनियरिङ पढाई, विद्यार्थी र अभिभावक उत्साहित

गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परिक्षा एस.ई.ईमा गुल्मीको रेसुङ्गा माध्यमिक विद्यालयका विद्यार्थी सागर पुरीले सबै बिषयमा ४ जि.पि.ए ल्याएका हुन् ।

पुरी सामुदायिक विद्यालय तर्फबाट गुल्मी जिल्ला प्रथम गरेकाे रेसुङ्गा माध्यमिक विद्यालय प्रधानाध्यापक प्रेम भण्डारीले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुस्: विद्यार्थीको आकर्षण बढाउन बस सन्चालन गर्दै गुल्मीका सरकारी विद्यालय

गुल्मीमा सामुदायिक विद्यालयकाे तर्फदेखि सबै बिषयमा ४ जि.पि.ए ल्याउने उनी मात्रै भएको प्रधानाध्यापक भण्डारीले जानकारी दिनुभएको छ । पुरी सानैदेखि र सानो कक्षामा पनि त्यस्तै नम्बर प्राप्त गर्दे विद्यालय प्रथम हुने गरेकाे र पढ्नमा एकदमै रुचि राख्ने विद्यार्थी भएकाे विद्यालयले प्रशासनले जनाएको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker