निर्वाचन अप्डेट

यस्तो छ बेलुकी ६ बजेको गुल्मीको ताजा परिणाम

गुल्मी । गुल्मी जिल्लामा पनि बाम गठबन्धन अगाडी देखिएको छ । प्रतिनिधि सभा २ मा गोकर्ण बिष्टको २६६८ मत आएको छ भने काँग्रेसका चन्द्र केसीको १०७२ मत आएको बताइएको छ ।

क्षेत्र नम्वर १ मा एमाले नेता ज्ञवालीले १८०९ मत ल्याएका छन भने भण्डारीले १३ सय ८२ मत ल्याएका छन् । हर्मिचौर, अर्वेनी र जयखानीमा पुग्दा ३२ सय ५३ मत गणना हुँदा ज्ञवालीले बढी मत ल्याउन सफल भएका छन ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D